citizens life insurance long ad
दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय  संस्थालाई  ‘एटिएम... पुरा समाचार

जगदम्बा मोटर्सलाई टिभिएसका दुई अन्तर्राष्ट्रिय अवार्ड

जगदम्बा मोटर्सलाई टिभिएसका दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट,... पुरा समाचार

सन सेक्युरिटिजको स्टक सिमुलेसनमा पोर्टफोलियो व्यवस्थापन अभ्यास

सन सेक्युरिटिजको स्टक सिमुलेसनमा पोर्टफोलियो व्यवस्थापन अभ्यास

काठमाडौं । सन सेक्युरिटिजले मनिमेज इस्लिङ्टन कम्युनिटीसँगको सहकार्यमा इस्लिङ्टन कलेजका विद्यार्थीका लागि आयोजना गरेको ३० दिने... पुरा समाचार

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज... पुरा समाचार

हिम पर्वत हाइड्रोपावरको आईपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल

हिम पर्वत हाइड्रोपावरको आईपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने... पुरा समाचार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु ३० अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु ३० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार

उपत्यकाको विद्युत् आपूर्ति सहज हुने

उपत्यकाको विद्युत् आपूर्ति सहज हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर... पुरा समाचार

ग्यास विक्रेता महासङ्घले उद्योगबाट नयाँ सिलिन्डर बिक्री रोक्न माग

ग्यास विक्रेता महासङ्घले उद्योगबाट नयाँ सिलिन्डर बिक्री रोक्न माग

काठमाडौँ । ग्यास विक्रेता महासङ्घले उद्योगबाट नयाँ सिलिन्डर बिक्री रोक्न माग गरेको छ । महासङ्घले मङ्गलबार नेपाल... पुरा समाचार

लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको... पुरा समाचार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक... पुरा समाचार

प्रभु क्यापिटल बेनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त

प्रभु क्यापिटल बेनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको... पुरा समाचार

चिनियाँमाथि भारतको बढ्दो निर्भरता, व्यापार घाटा ११२ अर्ब डलर पुग्ने अनुमान

चिनियाँमाथि भारतको बढ्दो निर्भरता, व्यापार घाटा ११२ अर्ब डलर पुग्ने अनुमान

भारत र चीनबीच राजनीतिक सम्बन्धमा सुधारको संकेत देखिए पनि भारतको चिनियाँ आयातमाथिको निर्भरता झन् गहिरिँदै गएको... पुरा समाचार