हिम स्टार ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि बिक्री गरेको आईपीओमा आवेदन दिने आज अन्तिम... पुरा समाचार
झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन आजदेखि सुन पसल खुल्ने
काठमाडौँ । झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन भएको छ । सरकार र सुनचाँदी... पुरा समाचार
राष्ट्र बैंकले चेक अनादरमा ल्यायो थप यस्ता व्यवस्था, यी अवस्थामा कालोसूचीमा पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादरमा कठोर बनेको छ। केन्द्रीय बैंकले चेक अनादरमा कालोसूचीमा राख्ने... पुरा समाचार
लघुवित्त संस्थाहरुले साउन १ गतेदेखि आधार दर गणना गरी ब्याजदर निर्धारण गर्नुपर्ने
काठमाडौं । लघुवित्त संस्थाहरुले साउन १ गतेदेखि आधार दर गणना गरेर ब्याजदर निर्धारण गर्नुपर्ने भएको छ... पुरा समाचार
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनका संस्थापक स्व हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान २०८०’... पुरा समाचार
संघिय सरकारको पुँजीगत खर्च ५.१३ प्रतिशत मात्र ३ खर्ब ७४ अर्ब बजेट घाटा: राजस्व संकलन १० खर्ब ९७ अर्ब मात्र
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गते सम्म कुल पुँजीगत बजेटमध्ये २... पुरा समाचार
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको... पुरा समाचार
भोटेकोशीको बाढीले १० वटा जलविद्युत उत्पादन ठुलो असर
काठमाडौं । गत असार २४ गते मंगलवार बिहान मित्रराष्ट्र चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला... पुरा समाचार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मीन मावि विद्यालयलाई सहयोग
तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।... पुरा समाचार
नेपाल उद्योग परिसङ्घको अध्यक्षमा पाण्डे
काठमाडौँ। नेपाल उद्योग परिसङ्घको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । परिसङ्घको २२ औँ वार्षिक साधारण... पुरा समाचार
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहिबार) का लागि कृषि... पुरा समाचार



























