नेप्सेमा थपियो १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर
काठमाडौं । नेप्सेमा सिटी होटल्सको हकप्रद शेयर सूचिकृत भएको छ । आज मंसिर २५ गते कम्पनीको... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा रु १ अर्ब लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय... पुरा समाचार
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ। राष्ट्र बैंकले आज एक सूचना... पुरा समाचार
सिटिजन्स क्यापिटलले सिटिजन्स सन्तुलित योजना पुस ४ गतेदेखि बिक्री गर्ने
काठमाडौं । सिटिजन्स क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको... पुरा समाचार
महाराजगन्ज चिकित्सा क्याम्पसले १६ जना उपप्राध्यापक माग
काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ । बिहीवार... पुरा समाचार
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २६औं बर्षमा प्रवेश रजत समारोह सम्पन्न
नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले रजत बर्ष भब्यताका साथ सम्पन्न गरेको छ ।... पुरा समाचार
सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ को बोनसदर घोषणा गरेको छ। कम्पनीको... पुरा समाचार
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज मंसिर २५ गते अन्तिम दिन
काठमाडौं । गत मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक... पुरा समाचार
आजसम्म घोराही सिमेन्टको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । आज मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर... पुरा समाचार
सालपा विकास बैंकको आईपीओ आजदेखि खुला
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका... पुरा समाचार
आज अन्तराष्ट्रिय पर्वतीय दिवस मनाइदै
काठमाडौँ । आज अन्तराष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको... पुरा समाचार
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः००... पुरा समाचार


























