stcnepal long ad
global ime bank long

रिलायबल समृद्धि योजनाले प्रतिफल घोषणा गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल समृद्धि योजनाले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ । रिलायबल नेपाल लाइफ कोष प्रवर्द्धक र यस कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामुहिक लगानी कोष अन्तर्गत संचालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको योजना व्यवस्थापकको संचालक समितिको साउन २८ गते बसेको बैठकले इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थका लागि भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार  भदौ ९ गतेसम्म नेप्सेमा  कारोबार भइ कायम इकाईधनीहरुले प्रस्तावित प्रतिफल पाउनेछन् ।

IME Lifesidebar
kumari