पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै ... पुरा समाचार
साउन १५ सम्म डिम्याट नवीकरण नगरे खाता रोक्का हुने
काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने... पुरा समाचार
पूँजी बजारलाई सुधार र बिस्तार गर्न सरकारले तत्काल गर्नुपर्ने ३० कामहरु
१) सरकारले बजेटमार्फत बढाएको पूँजीगत लाभकरलाई देहाय बमोजिम बैज्ञानिक कर ब्यवस्था अनुसार पुनः ब्यवस्थित गर्ने क.... पुरा समाचार
नेप्से परिसूचक करिब १४ अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल... पुरा समाचार
पूँजीबजारलाई दिगो, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन यसाे गरे कसाे हाेला ?
नेपालकाे पूँजी बजार अहिले निरन्तर ओरालाे लाग्दै गएकाे छ। नेप्से ३२ सयबाट ओरालाे लागेर २६ सयकाे... पुरा समाचार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल... पुरा समाचार
शेयर बेच्दा अब १० प्रतिशतसम्म कर, नयाँ व्यवस्था आजदेखि लागू
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शेयर कारोबारमा संशोधित पुँजीगत लाभकरको व्यवस्था आजदेखि लागू... पुरा समाचार
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोमा दिइने कर्जाको सीमा बढाउन सक्ने व्यवस्था गरेको छ ।मौद्रिक... पुरा समाचार
पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट... पुरा समाचार
सेयर बजार १४ अंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा १४ अंक बढेको छ । यससँगै बजार मापक... पुरा समाचार
नेप्से परिसूचक १९ अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल... पुरा समाचार
नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।... पुरा समाचार























