बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त
वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने... पुरा समाचार
नाइजेरियामा बोको हरामको भीषण हमला
एजेन्सी । नाइजेरियामा सशस्त्र समूहको भीषण हमलामा कम्तिमा ११० जना किसान मारिएका छन् । त्यहाँको उत्तरपूर्वी... पुरा समाचार
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो
एजेन्सी । विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । कोरोना संक्रमणकै कारण हालसम्म... पुरा समाचार
कोरोना खोप वितरणमा विभेद हुनसक्ने डब्लुएचओको चिन्ता, थप अनुसन्धानको जरूरत
एजेन्सी । पछिल्लो समय विभिन्न देशहरूले कोरोना विरूद्धको खोप बजारमा ल्याउने तयारी थालेका छन् । अमेरिकालगायत... पुरा समाचार
अन्ततः ट्रम्पले स्वीकार गरे बाइडेनको जित, सत्ता हस्तान्तरण सुरु गर्ने तयारी
एजेन्सी । चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले... पुरा समाचार
अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिइने
एजेन्सी । अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोरोना... पुरा समाचार
पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज
एजेन्सी । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय... पुरा समाचार
कोभिड–१९ विरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने
एजेन्सी । कोरोना भाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक... पुरा समाचार
कोरोना संक्रमितको संख्या ब्राजिलमा ६० लाख नाघ्यो
एजेन्सी । ब्राजिलमा गएको २४ घण्टा भित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका... पुरा समाचार
चीनको ‘कोरोनाभ्याक’ खोप मध्य–चरणको परीक्षणमा सफल
एजेन्सी । कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।... पुरा समाचार
फाइजर र बायोएनटेकको खोपलाई युरोपेली तथा अमेरिकी निकायले स्वीकृत दिने सम्भावना बढ्यो
एजेन्सी । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपलाई युरोपेली तथा... पुरा समाचार
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो
काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको... पुरा समाचार


























