citizens life insurance long ad
stcnepal long ad
भारतमा अक्सिजन नपाएर धमाधम ज्यान गुमाउनु दुखदः डब्ल्युएचओ

भारतमा अक्सिजन नपाएर धमाधम ज्यान गुमाउनु दुखदः डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले भारतमा फैलिएको कोरोना महामारीको विषयमा चिन्ता... पुरा समाचार

फ्रान्समा कोरोनाको तेश्रो लहर : एकैदिनमा २४ हजार भन्दा बढी संक्रमित

फ्रान्समा कोरोनाको तेश्रो लहर : एकैदिनमा २४ हजार भन्दा बढी संक्रमित

एजेन्सी । फ्रान्समा कोरोनाको तेस्रो लहर शुरु भएको छ । त्यहाँ एकैदिन २४ हजार भन्दा धेरै... पुरा समाचार

कोराना उपचारमा अमेरिकाले भारतलाई सहयोग गर्ने

कोराना उपचारमा अमेरिकाले भारतलाई सहयोग गर्ने

एजेन्सी । भारतमा बढ्दै गएको महामारी नियन्त्रणका लागि विभिन्न राष्ट्रहरुले सहयोग गर्ने जनाएका छन् । अमेरिकाले... पुरा समाचार

साउदी : कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

साउदी : कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल, पाँच लाख जरिबाना

एजेन्सी । खाडी देश साउदी अरेबियाले जानाजान कोरोना भाइरसको सङ्क्रमण फैलाउने जोकोहीलाई कडा कारबाही गरिने घोषणा... पुरा समाचार

इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

बग्दाद । इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोना भाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा... पुरा समाचार

जर्जियाका सभामुखद्वारा राजीनामा

जर्जियाका सभामुखद्वारा राजीनामा

तिब्लिसी । जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। ‘सत्तारुढ दल र विपक्षी... पुरा समाचार

२२ व्यक्तिलाई कोरोना सारेको आरोपमा स्पेनमा एक व्यक्ति पक्राउ

२२ व्यक्तिलाई कोरोना सारेको आरोपमा स्पेनमा एक व्यक्ति पक्राउ

एजेन्सी । स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।... पुरा समाचार

साइप्रसमा फेरि लकडाउन लगाइने

साइप्रसमा फेरि लकडाउन लगाइने

एजेन्सी । निकोसिया । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको... पुरा समाचार

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

एजेन्सी । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्त राज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् ।... पुरा समाचार

युरोपियन युनियनद्वारा म्यानमारका १० जना सैन्य अधिकारी र दुई समूहमाथि प्रतिबन्ध

युरोपियन युनियनद्वारा म्यानमारका १० जना सैन्य अधिकारी र दुई समूहमाथि प्रतिबन्ध

एजेन्सी । युरोपियन युनियन (ईयू) ले म्यानमारका १० जना सैनिक अधिकारी र दुई वटा सैन्य समूहलाई... पुरा समाचार

जापानले विकास गर्यो ५ मिनेटमै कोरोना संक्रमण परीक्षण गर्ने प्रविधि

जापानले विकास गर्यो ५ मिनेटमै कोरोना संक्रमण परीक्षण गर्ने प्रविधि

टोकियो । जापानले ५ मिनेटमै कोभिड १९ संक्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको... पुरा समाचार

अमेरिका र चीन जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्न सहमत

अमेरिका र चीन जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्न सहमत

एजेन्सी । अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति... पुरा समाचार