citizens life insurance long ad
stcnepal long ad
उत्तर कोरियाले गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले बुधबार ‘अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र... पुरा समाचार

पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार... पुरा समाचार

इरानमा प्रदर्शन : १ हजार जनालाई अभियोग

इरानमा प्रदर्शन : १ हजार जनालाई अभियोग

इरानमा करिब १ हजार जनालाई सरकारविरोधी प्रदर्शनका सम्बन्धमा अभियोग लगाइएको छ । केही सातादेखि भएको सरकारविरोधी... पुरा समाचार

युक्रेनभर खानेपानीको हाहाकार, हजारौ मानिस घण्टौ लाममा बस्न बाध्य

युक्रेनभर खानेपानीको हाहाकार, हजारौ मानिस घण्टौ लाममा बस्न बाध्य

रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै पचास भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरको विद्युत तथा पानीको... पुरा समाचार

भारतको गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु

भारतको गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु

भारतको गुजरात राज्यमा झोलुङगे पुल भत्किएपछि कम्तीमा ७८ जनाको मृत्यु भएको छ । स्थानीय मोर्बी नगरस्थित... पुरा समाचार

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आगलागी

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आगलागी

भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आगो लागेको छ।... पुरा समाचार

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरमै आक्रमण

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरमै आक्रमण

संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उहाँकै घरभित्रै पसेर आक्रमण... पुरा समाचार

चीन र अमेरिका मिलेर शान्तिको बाटो खोल्नुपर्ने चिनियाँ राष्ट्रपति सीको प्रस्ताव

चीन र अमेरिका मिलेर शान्तिको बाटो खोल्नुपर्ने चिनियाँ राष्ट्रपति सीको प्रस्ताव

चीनका राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने... पुरा समाचार

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

लन्डन । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने निश्चित भएको... पुरा समाचार

बेलायती नयाँ प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट जोनसन बाहिरिए, ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा

बेलायती नयाँ प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट जोनसन बाहिरिए, ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा

बेलायतमा नयाँ प्रधानमन्त्री चयनको लागि अब दुई जना बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । नयाँ... पुरा समाचार

७० लाख भेनेजुएली नागरिकले देश छाडे

७० लाख भेनेजुएली नागरिकले देश छाडे

आर्थिक र राजनीतिक संकटबीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन्... पुरा समाचार

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को नेतृत्वमा पुनस् चिनियाँ राष्ट्रपति सी जिनपिङ चयन भएका छन्। सीपीसीको २०औं महाधिवेशन... पुरा समाचार