बाढी प्रभावितलाई ६ महिनासम्म बीमाशुल्कको विलम्ब र बीमालेख कर्जाको ब्याज छुट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीसँगै प्रभावित र विस्थापित बनेका बीमितहरूको... पुरा समाचार
नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको... पुरा समाचार
प्रभु इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताका रूपमा कार्य गर्न इच्छुक नेपाली नागरिक तथा संस्थाहरूका... पुरा समाचार
कवि फुयाँल सन नेपाल लाईफ इन्स्योरेन्सबाट राजीनामा दिएर बाहिरिए
काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडमा दोश्रो कार्यकाल शुरू नहुँदै राजीनामा दिएर बाहिरिएका कवि फुयाँलले सन... पुरा समाचार
सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्यायो
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अल्फा प्लस भेन्चर्स लिमिटेडसँगको सहकार्यमा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’... पुरा समाचार
हिमालयन बुलीयन कम्पनी लि.र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.(SALICO) बीच भएको सम्झौता
काठमाडौं । हिमालयन बुलीयन कम्पनी लि.बिगत २५ बर्षदेखि गरगहना सबन्धि कार्य गर्दे आएको कम्पनी हो ।... पुरा समाचार
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ISO/IEC 27001:2022 प्रमाणीकरण नवीकरण: सूचना सुरक्षा र ग्राहकको विश्वासप्रति निरन्तर प्रतिबद्धता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ISO/IEC 27001:2022... पुरा समाचार
सलिकोका सीईओ चंकी क्षेत्री एआईआरडीसीको उपाध्यक्षमा निर्वाचित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील मुलुकका... पुरा समाचार
नेपालले २५औँ एआईआरडीसी सम्मेलन आयोजना गर्ने
काठमाडौं । नेपालले विकासोन्मुख देशहरुको बीमक तथा पुनर्बीमकहरुको संघ (एआईआरडीसी)को २५ औँ सम्मेलन आयोजना गर्ने भएको... पुरा समाचार
अटाेमेटिक सर्भेयर डेपुटेसन सिष्टमकाे विकास
काठमाडौं । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन... पुरा समाचार
नेशनल लाईफ इन्स्योरेन्सको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
नेपालगञ्ज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले... पुरा समाचार
युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता... पुरा समाचार


























