आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज असार १५ गते शुक्रबार अन्तिम दिने ।... पुरा समाचार
रिस्क बेस्ड क्यापिटल अवधारणाको पहिलो चरण साउन १ देखि लागू गर्दै प्राधिकरण
काठमाडौं । बीमा कम्पनीहरुको लागी प्रस्तावित जोखिम आधारित पूँजी(रिस्क बेस्ड क्यापिटल RBC) को पहिलो चरण साउन... पुरा समाचार
असार १५ गते नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा
काठमाडौं । असार १५ गते शुक्रबार नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा हुने भएको छ । उक्त... पुरा समाचार
सरकारले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने बताउनुभएको... पुरा समाचार
जीवन बिमा कम्पनीहरुको बिमा शुल्क १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी, कुनको कति ?
काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रचलनमा ल्याउने बीमा योजनाहरु
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी... पुरा समाचार
नेशनल लाईफ इन्स्योरेन्सको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले २०८० असार ९ गते दमक झापा स्थित कस्मिक पार्टि... पुरा समाचार
हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविको यूनियन लाइफ... पुरा समाचार
चार लघु बीमाले कम्पनी रजिष्ट्रारबाट लिए व्यवसाय शुभारम्भको स्वीकृति, औपचारिक साइत जुराउदै
काठमाडौं । नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरुले व्यवसाय शुभारम्भका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति... पुरा समाचार
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी बीमा भुक्तानी
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको ५ लाख ७० हजारको चेक हस्तान्तरण... पुरा समाचार
नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार असार ६ गते अन्तिम दिन हो... पुरा समाचार
बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु
काठमाडौं । बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदान... पुरा समाचार


























