नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने
काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता-Apple Authorised Reseller_ इभोलुसन ट्रेडिङ प्रा.लि. (Evo Store) को... पुरा समाचार
कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको... पुरा समाचार
विज्ञापन बोर्डको दोस्रो वर्षगाँठ
काठमाडौं । नेपाल सरकारको स्वामित्वको बिज्ञापन बोर्डको आयोजनामा बिज्ञापन नियमन गर्ने ऐन २०७६ जारी गरिएको दुई... पुरा समाचार
दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै बाहिरियो १६ अर्ब रुपैयाँ
काठमाडौं । पछिल्लो समय मुलुकमा भित्रिएको सूचना प्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास... पुरा समाचार
अनलाइन सपिङ आलिया बजार सञ्चालनमा
काठमाडौं । उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि... पुरा समाचार
नेपाल टेलिकमको तीन महिने आकर्षक प्याकेज योजना
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर... पुरा समाचार
फाइब जी प्रयोगकर्ता सन् २०२५ सम्ममा २ अर्ब नाघ्नेस् अनुसन्धान
काठमाडौं। सूचना प्रविधिमा फाइब जी (पाँचौं पुस्ता) को प्रयोगकर्ता सन् २०२५ सम्ममा २ अर्ब १० करोड... पुरा समाचार
नेपाली दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल वर्ल्ड कम्युनिकेशन अवार्डमा दुई विधाका लागि अन्तिम सूचीमा
काठमाडौं । विश्व संचार सम्मान (वर्ल्ड कम्युनिकेशन अवार्ड) मा दुई विधाका लागि नेपाली दूरसंचार सेवा प्रदायक... पुरा समाचार
डिसहोम फाइवर नेट भरतपुर र गैडाकोटमा विस्तार
काठमाडौ । देशको विभिन्न स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिरहेको छ। नेपालभर पुग्ने लक्ष्य... पुरा समाचार
ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन सरकारले सुरु गरेको परियोजना सम्पन्न हुँदै ब्रोडब्यान्ड जडान
काठमाडौँ । देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन... पुरा समाचार
एनसेलको चाडपर्व योजनाः रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डेटा पाइने
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न... पुरा समाचार
सुबिसुले ल्यायो दक्षिणा अफर
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले चार्डपर्वको सुबिसु “दक्षिणा अफर”... पुरा समाचार


























