मैतीदेवीमा नेचर सुपरमार्केट सञ्चालनमा आयो
काठमाडौ । सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले काठमाडौंको मैतीदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा... पुरा समाचार
गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ... पुरा समाचार
सिटी एक्सप्रेस मनी ट्रान्सफर र वाइरियस रेमिटयान्स बीच सम्झौता
काठमाडौं । हङकङस्थित वाइरियस रेमिटयान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार शुरु भएको छ... पुरा समाचार
आज कात्तिक २४ गते शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा
काठमाडौं । आज कात्तिक २४ गते शिवम् सिमेन्ट्सले वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा... पुरा समाचार
युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवद्र्धन गर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार... पुरा समाचार
व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न मेरो उम्मेदवारी, उपाध्यक्ष ढकाल
बुटबल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका... पुरा समाचार
शिवम् सिमेन्ट्सको साधारणसभा कात्तिक २४ गते
काठमाडौं । कात्तिक २४ गते सोमबार शिवम् सिमेन्ट्सले वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा... पुरा समाचार
मंसिर १६ गते युनिलिभर नेपालको साधारण सभा, लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले २७ औँ वार्षिक साधारण सभा आब्हान गरेको छ । गत आर्थिक... पुरा समाचार
नेपाल उद्योग बाणिज्य महासंघका सबै पदमा किशोर प्रधान समुहले उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका... पुरा समाचार
शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज बुधबार कात्तिक १२ गते शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।... पुरा समाचार
नेपाल ल्यूब आयलको एजीएमबाट १० प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण... पुरा समाचार
वस्तु निर्यातमा १०.५% वृद्धि, आयात २२.१% घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५% ले बढेर २०... पुरा समाचार