कपिलवस्तुमा एशियन थाई फुड्सले खोल्यो चाउचाउ उद्योग
कपिलवस्तु । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एशियनथाई फुड्सले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको... पुरा समाचार
छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र... पुरा समाचार
नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा चार देशका स्टल बुकिङ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार... पुरा समाचार
लिट्मस इन्डस्ट्रिज लिमिटेडद्वारा नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको सुरुवात
काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले “लिट्मस २.०” अन्तर्गत एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको पहिलो एल्युमिनियम... पुरा समाचार
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित
काठमाडौँ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार... पुरा समाचार
औद्योगिक क्षेत्रमा १२ घण्टासम्म भएको लोडसेडिङ हटाउन महासंघको आग्रह
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटक–पटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त... पुरा समाचार
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग... पुरा समाचार
नेपाल–इटाली सम्बन्ध सुदृढीकरण: नव नियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता
काठमाडौं । नेपालका लागि नव नियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका... पुरा समाचार
आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल... पुरा समाचार
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ... पुरा समाचार
आठौँ चेम्बर एक्स्पो माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि... पुरा समाचार
चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल... पुरा समाचार




























