बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले आफ्ना उत्पादनलाई भारतमा निर्यात
काठमाडौं । बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले आफ्ना उत्पादनलाई भारतमा निर्यात थालेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६... पुरा समाचार
अर्को वर्ष व्यापारघाटा अझै बढ्ने
काठमाडौं । सरकारले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउने विभिन्न कार्यक्रम ल्याए पनि ती सबै असफल भइसहेका... पुरा समाचार
कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड
पोखरा । पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष एवं पर्यटन व्यवसायी रवीन्द्रराज पौडेलले पोखरा एवं समग्र... पुरा समाचार
व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा जोड
काठमाडौँ । सरकारले स्वदेशी वस्तुको निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्ने गरी नेपाल व्यापार एकीकृत... पुरा समाचार
मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढे
काठमाडौँ, जेठ १३ गते । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै... पुरा समाचार
१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात
काठमाडौं । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा... पुरा समाचार
वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब नाघेको छ । भन्सार... पुरा समाचार
करका दर घटाएर अनधिकृत व्यापार रोक्न माग
काठमाडौं । उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकोले करका दरहरुलाई तार्किक... पुरा समाचार
चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट
सङ्खुवासभा/दोलखा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने... पुरा समाचार
ललितपुर तयारी पोसाक व्यापार संघले रजत जयन्ती मनाउने
ललितपुर । ललितपुर तयारी पोसाक व्यापार संघले आफ्नो स्थापनाको २५ वर्ष रजत जयन्ती विभिन्न कार्यक्रम गरी... पुरा समाचार
बङ्गलादेशमा अझै भएन धागो निर्यात
काठमाडौँ । नेपालबाट धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरेको दुई महिना बितिसक्दा पनि अझै... पुरा समाचार
बाँसका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात
मकवानपुर। भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी राष्ट्र चीनतर्फ निर्यात हुन थालेको छ। गत साताबाट... पुरा समाचार




























