गायक सुमनकुमारले ल्याए नयाँ गीत ‘सक्दिन बिर्सन’
काठमाडौं । गायक सुमनकुमार श्रेष्ठले ‘सक्दिन बिर्सन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।आफ्नै स्वर तथा... पुरा समाचार
चलचित्र ‘बगान’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ। यही असार २९... पुरा समाचार
पोखरामा विश्व सङ्गीत दिवस मनाइँदै
लेखनाथ । पोखरामा असार ६ गते विश्व सङ्गीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक... पुरा समाचार
आत्मवि श्वास र ताजगीको साथ नजि क हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मभु #NajikAau डि जि टल अभि यान सफलतापर्वूकर्व सम्पन्न
काठमाडौं । क्लोजअप नेपाललेफर्स्ट मभु ३ल्बवष्पब्बग डि जि टल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ। युवाहरुमा... पुरा समाचार
प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज
काठमाडौं । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस २०२३ को ताज... पुरा समाचार
लिटिल मिस एन्जेलको चौथौँ संस्करण सम्पन्न, किन्जल नेपाल ताज चुम्न सफल
काठमाडौं। कलश इभेन्टसद्वारा आयोजित कार्यक्रम लिटिल मिस एन्जेलको चौथौँ संस्करण राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ।... पुरा समाचार
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
काठमाडौं । ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छिन् । शनिबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा... पुरा समाचार
लिटल मिस एन्जल २०२३ का सहभागीलाई कामना सेवा विकास बैंककोे वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखा द्वारा कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न... पुरा समाचार
स्पाइनी ब्याबलर फिल्म महोत्सव सम्पन्न
काठमाडौं । तेस्रो स्पाइनी ब्याबलर इन्टरनेसनल फिल्म महोत्सवमा अन्तर्राष्ट्रिय विधातर्फ ‘डुक बक्स इलिङटन’ (आयरल्यान्ड)ले उत्कृष्ट वृत्तचित्र... पुरा समाचार
मिस मगरको ट्यालेन्ट
मिस मगर इन्टरनेसनलको पहिलो सिजनको ट्यालेन्ट राउन्ड हालै सम्पन्न भएको छ। कार्यक्रममा १२ प्रतियोगीतले आफूभित्र अन्तर्निहीत... पुरा समाचार
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुल्ला !
काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको... पुरा समाचार
‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई
काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जित्नुभएको छ । गोदावरीमा आयोजित अन्तिम... पुरा समाचार


























