आत्मवि श्वास र ताजगीको साथ नजि क हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मभु #NajikAau डि जि टल अभि यान सफलतापर्वूकर्व सम्पन्न
काठमाडौं । क्लोजअप नेपाललेफर्स्ट मभु ३ल्बवष्पब्बग डि जि टल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ। युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मूख्य उद्देश्य रहेको थियो ।
दाँतको स्वास्थ्य सम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरुमा आत्मवि श्वास र
सामि प्यता बढाउने उद्देश्य लिंदै आएको छ। सहभागीहरूको सकारात्मक प्रति क्रि याको साथ, यस अभि यानमा २५०० प्रयोगकर्ता लेटि कटक भिडियो बनाएका छन् । सलेसोसियल मिडिया प्ल्याट फर्महर्म रूमा सकारात्मक ऊर्जा को लहर सिर्जना गर्यो ।
प्रतिभाशाली सशु न्त केसीको रचना तथा गायन रहेको अभि यानको थि म गीत, ‘नजि क आउ’ ले दर्शकर्श हरुमा गहिरो प्रभाव परेको थि यो। यस गीतले यट्ुयबुमा २0 लाख भ्यजु र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्यजु पाएको थियो ।
यस अभि यानलाई ३७ जना सोसि यल मीडिया इन्फ्लयुन्न्सरको उत्साहजनक सहभागि ताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो।
अभि यान सहभागीहरु मध्ये सुश्री निमा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियो सबै भन्दा धेरै भ्यजु (३७ लाख ) पाएर बि जेता बन्न सफल भईन र उपहार स्वरुप रु. एक लाख जितिन। त्यसगैरी ट्विन्स ब्रोडर फ्यजुनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुरस्कार स्वरुप रु . ५० हजार हासिल गरेका छन।
साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शनर्श गरेका श्री जस्टि न बोगटी, श्री कि शोर क्यामरबाबा र सुश्री श्रतु ी भि तस्रे ो पुरस्कार स्वरुप आफ्ना प्रि यजनसँग रोमान्टि क स्पा डटे एक्स्पेरि यसें हासि ल गरेका छन् ।
त्यसगै री श्री रवि लामा, सुश्री शर्मिल मगर, श्री मनजि त, श्री राकेश, र श्री टोपेन्द्र शाहीलाई अभि यानमा उनीहरूको सहभागि ता र प्रयासको लागि सम्मान गरि एको थि यो र प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षकर्ष गि फ्ट ह्याम्पर प्राप्त गरेका छन्।
क्लोजअप फर्स्ट मभू #NajikAau अभियानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबैसहभागीहरू, इन्फ्लइुन्सरहरू र समर्थकर्थ हरूप्रति आभार व्यक्त गरेको छ ।

























