citizens life insurance long ad
stcnepal long ad
एक अर्ब ७८ करोड  मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले लगानी गर्ने

एक अर्ब ७८ करोड  मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपैयाँ मुद्दती... पुरा समाचार

 मर्चेन्ट बैंकहरुले ग्राहकको भौतिक उपस्थिति बिना सेवा आजदेखि प्रदान गर्ने

 मर्चेन्ट बैंकहरुले ग्राहकको भौतिक उपस्थिति बिना सेवा आजदेखि प्रदान गर्ने

काठमाडौं । मर्चेण्ट बैंकरहरुले कोरोना भाइइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आजदेखि ग्राहकहरुलाई भौतिक उपस्थिति बिना सेवा... पुरा समाचार

भारतबाट माछापुच्छ्रे  बैंकमा बिना कुनै अतिरिक्त शुल्कपैसा पठाउन सकिने ।

भारतबाट माछापुच्छ्रे बैंकमा बिना कुनै अतिरिक्त शुल्कपैसा पठाउन सकिने ।

काठमाडौं । माछापुच्छ्रे  बैंक लिमिटेड.ले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस... पुरा समाचार

अशोक लेलैण्डका ग्राहकले एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने

अशोक लेलैण्डका ग्राहकले एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच... पुरा समाचार

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच सम्झौता

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता... पुरा समाचार

एनएमबि बैंकको १३ हजार ३ सय ६२ कित्ता संस्थापक शेयर विक्रीमा

एनएमबि बैंकको १३ हजार ३ सय ६२ कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १३ हजार ३ सय ६२ कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको... पुरा समाचार

मेगा बैंकको आकर्षक कर्जा सुविधा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई

मेगा बैंकको आकर्षक कर्जा सुविधा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई

काठमाडौं । मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक ब्याजदरमा कर्जा सुविधा प्रदान गर्ने... पुरा समाचार

ग्लोबल आइएमई बैंकले ल्यायो, मेरी उनीलाई मुद्दति खाता योजना

ग्लोबल आइएमई बैंकले ल्यायो, मेरी उनीलाई मुद्दति खाता योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता... पुरा समाचार

प्राइम कमर्सियल बैंकले भीमसेन मन्दिर पुनःनिर्माणमा  १० लाख सहयोग

प्राइम कमर्सियल बैंकले भीमसेन मन्दिर पुनःनिर्माणमा १० लाख सहयोग

काठमाडौं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम कमर्सियल बैंकले आइतबार रु १० लाख रकम... पुरा समाचार

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको अवसरमा सानिमा बैंकले निःशुल्क क्रेडिट कार्डको योजना ल्याएको छ ।... पुरा समाचार

नबिल बैंकले ७.७५% ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउने

नबिल बैंकले ७.७५% ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउने

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक... पुरा समाचार

मुक्तिनाथ विकास बैंकले अष्ट्रेलियाबाट पनि रेमिट भित्राउँदै

मुक्तिनाथ विकास बैंकले अष्ट्रेलियाबाट पनि रेमिट भित्राउँदै

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ... पुरा समाचार