नारायणी डेभलपमेन्ट बैंकको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा... पुरा समाचार
गरिमा विकास बैंकले देशव्यापी वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम
काठमाडौं । गरिमा विकास बैंकले २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२०... पुरा समाचार
एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा, विदेशबाट सोझै रेमिट्यान्स पठाउन सकिने
काठमाडौं । एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी संघको अध्यक्षमा पाण्डेय निर्वाचित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन गत भदौ ३० र... पुरा समाचार
२ सीईओसहित ३ जना बैंकर संविधान दिवसमा विभूषित
काठमाडौं । सरकारले बैंकका दुईजना प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित ३ जना बैंकरलाई संविधान दिवसका अवसरमा... पुरा समाचार
नेपाल बैंकको डबल धमाका मुद्दती खाता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खातामा ग्राहकको साँवा रकम दोब्बर... पुरा समाचार
हिमालयन बैंकको न्युरोड शाखामा क्यास डिपोजिट मेशिन
काठमाडौ । हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन ९सीडीएम० सञ्चालनमा ल्याएको छ। बैंकले गत... पुरा समाचार
सानिमा बैंकको थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप... पुरा समाचार
प्रभु बैंकका ग्राहकलाई गुर्जुधारा डेन्टल केयरमा आकर्षक छुट
काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट... पुरा समाचार
नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास... पुरा समाचार
बैंकहरुले शनिबारदेखि निक्षेपको ब्याजदर बढाए
काठमाडौं । बैंकहरुले शनिबारदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिना पछि असोज महिनाका लागि... पुरा समाचार
एनआईसी एशियाको ‘दशैं–तिहार महोत्सव’ योजना
काठमाडौं । एनआईसी एशिया बैंकले नेपालीहरूको महान चाड दसैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा ‘दसैं–तिहार... पुरा समाचार


























