एभरेष्ट बैंकले सञ्चालनमा ल्यायो क्रेडिट एक्स प्रणाली
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिटएक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त... पुरा समाचार
प्रभु बैंकका ग्राहकले टिस्टुङ्ग रिसोर्टको सेवामा आकर्षक छुट पाउने
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने... पुरा समाचार
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह... पुरा समाचार
नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका... पुरा समाचार
एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको सेयर बेच्दै
काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी) को सेयर बिक्रीमा राखेको छ । बैंकले... पुरा समाचार
सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर विक्री तथा नामसारी गर्न सात दिने सूचना जारी गरेको... पुरा समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक खुद नाफा घटे
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को खुद नाफा घटेको... पुरा समाचार
ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने
काठमाडौं । ग्लोोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई... पुरा समाचार
एनएमबि बैंकले ल्यायो ८.९२% ब्याजदर देखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा योजना
काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदरमा उपलब्ध... पुरा समाचार
मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हरेक... पुरा समाचार
एनआइसी एशिया बैंक २७औं वर्षमा प्रवेश
काठमाडौं । २७ वर्षअघि साउन ६ गते अर्थात आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने... पुरा समाचार
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित
काठमाडौँ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक... पुरा समाचार

























