citizens life insurance long ad
stcnepal long ad
बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत... पुरा समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन... पुरा समाचार

रसुवा बाढी पीडितको सहयोगका लागि हिमालयन बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

रसुवा बाढी पीडितको सहयोगका लागि हिमालयन बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा... पुरा समाचार

रसुवा बाढीः उद्धार कोषका नाममा हुन सक्ने ठगीप्रति राष्ट्र बैंकले गरायो सचेत, दियो यस्ता सुझाव

रसुवा बाढीः उद्धार कोषका नाममा हुन सक्ने ठगीप्रति राष्ट्र बैंकले गरायो सचेत, दियो यस्ता सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप... पुरा समाचार

हिमालयन बैंकका अध्यक्ष अर्यालले लिए पद तथा गोपनीयताको शपथ

हिमालयन बैंकका अध्यक्ष अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्... पुरा समाचार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रु २० अर्ब खिच्दै 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रु २० अर्ब खिच्दै 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि  लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। निफ्रा... पुरा समाचार

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१... पुरा समाचार

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति बैठकले पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बैंकको नयाँ अध्यक्षमा नियुक्त... पुरा समाचार

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ३ करोड १ लाख सहयोग

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ३ करोड १ लाख सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपियाँ आर्थिक... पुरा समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा... पुरा समाचार

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु५० लाख सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु५० लाख सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ... पुरा समाचार