citizens life insurance long ad
stcnepal long ad
भृकुटिमण्डपमा मंसिर १६ गतेदेखि विद्युतिय गाडीको एक्सपो हुने

भृकुटिमण्डपमा मंसिर १६ गतेदेखि विद्युतिय गाडीको एक्सपो हुने

काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर... पुरा समाचार

नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न

नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स... पुरा समाचार

नबिल बैंकले टाटा मोटर्सका विद्युतीय सवारी खरिदमा ८०% सम्म ऋण दिने

नबिल बैंकले टाटा मोटर्सका विद्युतीय सवारी खरिदमा ८०% सम्म ऋण दिने

काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने... पुरा समाचार

नयाँ पुस्ताको फोर्ड रेन्जर ¥यापटर नेपाल भित्रियो

नयाँ पुस्ताको फोर्ड रेन्जर ¥यापटर नेपाल भित्रियो

काठमाडौँ । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर ¥यापटरको नयाँ संस्करण नेक्स्ट–जेन... पुरा समाचार

निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो

निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन... पुरा समाचार

खल्तीबाट रिचार्ज गर्दा ‘इलेक्ट्रीक स्कुटर’ जित्न सकिने

खल्तीबाट रिचार्ज गर्दा ‘इलेक्ट्रीक स्कुटर’ जित्न सकिने

काठमाडौं । खल्तीले आफ्नो प्रयोगकर्तालाई रु १०० को टपअप गरि आइमा इ(स्कुटर जित्ने अफर ल्याएको छ... पुरा समाचार

बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध : बन्द हुनथाले सवारीसाधन बिक्रीका शो रुम

बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध : बन्द हुनथाले सवारीसाधन बिक्रीका शो रुम

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द... पुरा समाचार

हिमालयज भेञ्चर्सले ल्याउने भयो ह्वाजी मिनी इभी, यस्ता छन् विशेषता

हिमालयज भेञ्चर्सले ल्याउने भयो ह्वाजी मिनी इभी, यस्ता छन् विशेषता

काठमाडौं ।  नेपाली उपभोक्तामाझ विद्युतीय सवारी साधनको आकर्षण बढिरहेका बेला हिमालयज भेहिकल भेञ्चर प्रालिले ह्वाजी मिनी... पुरा समाचार

एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेंटमा प्रवेश गर्दै

एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेंटमा प्रवेश गर्दै

काठमाडौंं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा... पुरा समाचार

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे E110L सार्वजनिक

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे E110L सार्वजनिक

काठमाडौँ । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे E110L सार्वजनिक गरेको छ ।... पुरा समाचार

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री... पुरा समाचार

सीजीले ल्यायो साढे ४२ लाख पर्ने ईभी भ्यान, बुकिङ खुला

सीजीले ल्यायो साढे ४२ लाख पर्ने ईभी भ्यान, बुकिङ खुला

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल(भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी... पुरा समाचार