stcnepal long ad
national life

एनआईएमबि स्टक मार्केट्सको १० प्रतिशत नगद लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबि स्टक मार्केट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले चुक्ता पुँजी ६० करोड रुपैयाँको कर सहित १० प्रतिशतका दरले ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते दिउँसो साढे २ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।

एनआईएमबि स्टक मार्केट्स कम्पनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १ सय प्रतिशत लगानी रहेको सहायक कम्पनी हो ।

gold
kumari bank
kumari
nawakantipur long