रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत
काठमाडाैं
असार १०, २०८२
Aarthik Sanjal
30
shares
काठमाडौं । रिलायबल समृद्धि योजनाको १२ करोड इकाई नेप्सेमा सूचीकृत भएको छ । कोष व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एन्ड मचेन्ट क्यापिटल र नेपाल स्टक एक्सचेन्जबीच सोमबार इकाई सूचीकरण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
अब मंगलबार (असार १० गते) देखि रिलायबल समृद्धि योजनाको इकाई कारोबार गर्न सकिनेछ ।