stcnepal long ad
ime life insurance
global ime bank long

सगरमाथा जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत कार्यका लागि एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

prabhu mahalaxmi
kumari