macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कामना सेवा विकास बैंक र डोच एण्ड डोरिस रेस्टुरेन्ट बीच सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कामना सेवा विकास बैंक र डोच एण्ड डोरिस रेस्टुरेन्ट बीच साउन २२ गते सोमबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, पुतलीसडक स्थित डोच एण्ड डोरिस रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

himalayan life insurance
igi long
NTA long ad