प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत
काठमाडाैं Jul 02, 2023 असार १७, २०८०
Aarthik Sanjal
960
shares
काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी व्यवहारिक कारण देखाएादै सञ्चालक पदबाट दिएको राजीनामा बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।