एनआइसी एशिया बैंकको आज २०७७ जेठ १६ गते शुक्रबार शाखा खुल्ने सूचीसहित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । एनआईसी एशिया बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज  २०७७ जेठ १६ गते शुक्रबार बिहान ११ देखि दिउँसो १  बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।

यी हुन् आज कारोबार खुला रहने शाखाहरु

IME Lifesidebar
kumari