stcnepal long ad
ime life insurance
global ime bank long

एनआइसी एशिया बैंकको आज २०७७ जेठ १५ गते बिहीबार शाखा खुल्ने सूचीसहित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । एनआईसी एशिया बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज  २०७७  जेठ १५ गते बिहीबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।

यी हुन् आज कारोबार खुला रहने शाखाहरु

prabhu mahalaxmi
kumari