citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंकका आज मिति २०७७ जेठ २ गते खुल्ने शाखाहरु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार 

काठमाडौं । प्रभु  बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज जेठ २ गते बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार  बैंकले आफ्नो देशभर रहेका शाखा कार्यालय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।

यी हुन् आज कारोबार खुला रहने शाखाहरु

himalayan life insurance
igi long