citizens life insurance long ad
stcnepal long ad

भेडासिंहमा कुमारी बैंकको नयाँ शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले नयाँ शाखा काठमाडौंको भेडासिंह शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाको काठमाडौं महानगरपालिका वडा नं.२५ का अध्यक्ष राजेश डंगोलले उदघाटन गरेका हुन् ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको विज्ञप्तिमा उललेख छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

२१ वर्ष अघि २०५७ सालमा स्थापना भएको आएको कुमारी बैंकले २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

IME Life
kumari