stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी क्यापिटल कुमारी बैंकको शेयर रजिष्ट्रारमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी क्यापिटललाई कुमारी बैंकले शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा मर्ज भएपश्चात बनेको कुमारी बैंकको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरू गर्न कुमारी क्यापिटलबाट हुनेछ ।

साविक नेपाल क्रेटिड एण्ड कमर्स बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरुपनि कुमारी क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari