stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज वैशाख २३ गते मंगलबार र २४ गते बुधबार एनआइसी एसिया बैंकको शाखा खुल्ने [सूचीसहित]

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार 

काठमाडौं । एनआईसी एशिया बैंकले  लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

आज बिहान ११ देखि दिउँसो १ बजेसम्म र २४ गते भोली बुधबार बिहान ११ देखि दिउँसो १ बजेसम्मदेशभरका रहेका तोकिएका शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोही अनुसार बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलय मध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज र  भोली बुधबार कारोबार खुला रहने शाखाहरु

   

 

 

prabhu mahalaxmi
kumari bank
kumari