stcnepal long ad
global ime bank long

घरमै बसेर नबिल बैंकमा खाता खोल्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २२ गते सोमबार

काठमाडौं । कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने  सुविधा शुरु गरेको छ ।  ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ ।

मोबाइल बैंकिंग सुबिधा अन्तर्गत  ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता सेवा समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सकिने बैंकले जनाएको छ । नबिल बैंकका देशभर ११८ शाखाहरु र १७७ एटिएम सञल रहेको छन् ।

 

IME Lifesidebar
kumari