citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

एनआइसी एसिया बैंकका सातै प्रदेशमा कुन–कुन शाखाबाट कारोबार हुन्छ आज ? (सूचनासहित)

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

काठमाडौं । एनआइसी एसिया बैंकले आज वैशाख ८ गते देशका सातै प्रदेशका विभिन्न ठाउँका शाखाहरु खोलेर कारोबारलाई निरन्तरता दिने भएको छ ।
देशकै सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एसिया र्बैंकले सातै प्रदेशबाट सेवा दिने भएको हो । आज शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने बैंकले जनाएको छ । प्रत्येक शाखामा उपस्थित हुने कर्मचारीहरुको नाम र फोन नम्बर समेत राखेर बैंकले सूचना प्रकाशित गरेको छ । आज सातै प्रदेशका कुन–कुन शाखा खुल्छन्, हेर्नुहोस्

 

 

 

gold
kumari bank