stcnepal long ad
global ime bank long

राष्ट्रिय बाणिज्य बैंकको सीईओमा किरणकुमार श्रेष्ठलाई निरन्तरता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले किरणकुमार श्रेष्ठलाई अर्को चार बर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । समितिको बिहीबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

नेपाल बैंकमा रहेर लामो बैंकिं अनुभव संगालेका उनले बैंकको वित्तीय अवस्थामा निकै सुधार ल्याउन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंक मुलुकको सबै भन्दा बढी नाफा कमाउने बैंकमा पर्दछ ।

IME Lifesidebar
kumari