citizens life insurance long ad
stcnepal long ad

प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले नलिएकाले लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सक्कल नागरिकतासहित सम्पर्क गरी लिन भनेको छ ।

 

 

 

बैंकले तोकेको यस समय अवधिमा भित्र नगद लाभांश नलिएमा नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने यसै सुचनामा उल्लेख गरेको छ ।

IME Life
kumari