stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा प्रारम्भ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनमा आएको छ ।

सेवा संचालसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका विभिन्न व्यापार व्यबसायीहरुलाइ भुक्तानी दिन सक्नेछन ।

 

 

यसका साथै अहिले सम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसाइहरुले नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्ने छन ।

नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुम हरुमा भुक्तानी गर्दा ३० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन

भबिस्य मा स्मार्ट क्यूआर भुक्तानी मा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क संचालक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेड ले संयुक्त रुपमा जानकारी दिएका छन् ।

kumari bank
kumari
nawakantipur long