stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

रातो मच्छेन्द्रनाथ जात्रामा सांग्रिला डेभलपमेन्टद्धारा टिसर्ट वितरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकद्धाराद्वारा रथ तान्ने भक्तजनहरुलाई दुई सय थान टिसर्ट वितरण गरेको छ ।

उक्त टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक कुमारीपाटी शाखा मार्फत वितरण गरिएको हो ।ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई जेष्ठ १९ गते र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था समेत गरिएको छ ।

 

 

बैंकले हाल देशभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

kumari bank
kumari
nawakantipur long