stcnepal long ad
ime life insurance
global ime bank long

 बैंक अफ काठमाण्डूको पोखराको बगरमा नयाँ शाखा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा महानगरपालिका बगरमा बैंक अफ काठमाण्डूले नयाँ शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

prabhu mahalaxmi
kumari