stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पिओएस सेवाका लागी सहकार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल (पिओएस) सेवाका लागी सहकार्य भएको छ । सनराइज बैंकको केन्द्रिय कार्यालय गैहिधारामा आयोजित एक समारोहका बीच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

IME Lifesidebar
kumari