stcnepal long ad
global ime bank long

नेप्सेमा सांग्रिला डेभलपमेन्टको बोनस सेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सांग्रिलाको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकरण गरिएको हो ।

बैंकको गत कात्तिक १६ गते सम्पन्न साधारण सभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो ।

IME Lifesidebar
kumari