citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेप्सेमा बुधबार प्राइम कमर्सियल बैंकको बोनस सेयर मूल्य समायोजन भएको हो । प्राइम कमर्सियल बैंकको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३८१ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैंकको १ ६प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । बैंकको १४ औं वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ ।

himalayan life insurance
igi long