citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नारायणहिटी दरबार संग्रहालयमा माछापुच्छे बैंकको मोबाइल लकर सुविधा विस्तार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छे बैंकको मोबाइल लकर सुविधा नारायणहिटी दरबार संग्रहालयमा विस्तार भएको छ। माछापुच्छे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाइल लकर संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिबीच एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

himalayan life insurance
igi long