sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नबिल बैंकद्वारा दराजको ११,११ मा क्यासब्याक अफर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११।११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

दराजसँगको साझेदरीमा २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नुहुनेछ ।

बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

gold
kumari bank
nawakantipur long