citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नबिल बैंकद्वारा दराजको ११,११ मा क्यासब्याक अफर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११।११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

दराजसँगको साझेदरीमा २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नुहुनेछ ।

बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

himalayan life insurance
igi long