sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मेगा बैंकको १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंकले बोनस सेयर घोषणा गरेको छ । बैंकको मंगलबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले नगद लाभांश सम्बन्धी निर्णय नगरेका कारण बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले व्यवस्था गर्नुपर्ने देखिएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र मेगाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

prabhu bank
nawakantipur long