citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मेगा बैंकको १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मेगा बैंकले बोनस सेयर घोषणा गरेको छ । बैंकको मंगलबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले नगद लाभांश सम्बन्धी निर्णय नगरेका कारण बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले व्यवस्था गर्नुपर्ने देखिएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र मेगाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

himalayan life insurance
igi long