sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न

प्रस्तावित लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले सबै पुरानै संचालकहरु निर्बिरोध निर्बाचित गरेको बताएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गरेको थियो । यसका आभारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएका छन् ।

prabhu bank
nawakantipur long