citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सनराइज बैंकका ग्राहकले किस्तामा आइफोन र वान प्लस मोबाइल किन्न पाउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौँ । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रा.लि.बीच सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरी आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतीय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् ।

ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्नेछन् । यो योजनाले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्य राखीे २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

gold
himalayan life insurance long ad