stcnepal long ad
global ime bank long

दशैको विदामा मुक्तिनाथ विकास बैंकका १० शाखा खुला रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। आम ग्राहकको सुविधालाई ध्यानमा राखी मुक्तिनाथ विकास बैंकले दशैं विदा हुने फूलपाती, महाअष्टमी र महानवमीमा काठमाडौ उपत्यका र उपत्यकाबाहिर १० वटा शाखा सञ्चालन गरि बैंकिङ सेवा गर्ने सो बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले असोज २६ गतेदेखि असोज २८ गतेसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म यी १० शाखाहरू सञ्चालन गर्ने जनाएको हो। असोज २९ गते दशैंको टीकाका दिन भने सबै शाखाहरु बन्द रहने छन्।

बैंकले दशैं विदामा खुला रहने शाखाहरूमा इटहरी, भानुचोक जनकपुर, धादिङबेसी, कमलादी काठमाण्डौं, नारायणगढ, पृथ्वीचोक पोखरा, दमौली तनहुँ, पुतलीबजार स्याङ्जा, बुटवल र नेपालगन्ज शाखा यी दिन खुला राख्ने निर्णय गरेको छ। यी शाखा खुला राखी नगद कारोबार सेवा प्रदान गरिने बैंकले जनाएको छ।

No description available.

IME Lifesidebar
kumari