stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

बैंकले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्नका लागि निवेदन दिएकाले उक्त शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएको शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिन कम्पनीले भनेको छ ।

उक्त अवधिमा शेयर खरीदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर विक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले यही सुचना मार्फत बताएको छ ।

IME Lifesidebar
kumari