citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल एसबिआई बैंक र फोन पेबिच सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र फोन पे पेमेन्ट सर्भिस लिमिटेड बिच क्यूआर मर्चेन्ट सम्बन्धि सम्झौता भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत शुभकान्त कानुङ्गो र फोन पे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले एक कार्यक्रम बिच उक्त समझौताको हस्ताक्षर गरेका हुन् ।

उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मचेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिनछ । त्यस्तै, फोन पे नेटवर्कमा आवद्घ रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सकिनेछ ।

gold
himalayan life insurance long ad